FAQs Complain Problems

घरेलु तथा साना उद्याेग विकास समिति खलंगा सल्यानकाे दलित वर्ग लक्षित सिलाइ मेसिन मर्मत तालिम सञ्चालन सम्वन्धी सुचना

प्रस्तुत यस कार्यालयकाे अा.व. २०७४।७५ काे स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत  सिद्ध कुमाख गाउँपालिका र यस घरेलु तथा साना उद्याेग कार्यालयकाे साझेदारीमा दलित वर्ग लक्षित सिलाइ मेसिन मर्मत तालिम संचालन गरिने भएको हुदा तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले नेपाली नागरिकताकाे प्रणाम पत्रकाे प्रतिलिपी राखी सुचना प्रकाशन भएकाे  मितिले ७  दिन भित्र यस गाउँपालिकाकाे कार्यालयमा सम्पर्क राखी अावेदन दिन हुन यो सुचना प्रकाशित गरिएकाे छ ।

आर्थिक वर्ष: