समाचार
न्यायिक समिति उजुरी दर्ता
लाग्ने समय: 
कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने
जिम्मेवार अधिकारी: 
उजुरी प्रशासक
सेवा दिने कार्यालय: 
न्यायिक समितिको कार्यालय सिद्ध कुमाख गापा
सेवा शुल्क: 
रु २००/ विपन्नको लागि निशुल्क उजुरी दर्ता
आवश्यक कागजातहरु: 
उजुरीकर्ताको फिरादपत्र वा उजुरी कागज/ नागरिकताको प्रतिलिपी
प्रक्रिया: 
उजुरी लेखेर न्यायिक समितिमा उजुरी प्रशासकको तोक लगाइ दर्ता गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        