समाचार
वडा नं. ४
नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह अन्तर्गत सिद्ध कुमाख गाउँपालिका पनि एक हो । यसै गाउँपालिकामा पर्ने ५ वटा वडाहरू मध्ये ४ नं. वडा साविकको चाँदे गा.वि.स. का १, २, ३ र ४ नं. वडाहरू मिलेर बनेको छ । यस वडाकाे कार्यालय खार्वनमा रहेको छ ।
Population: 
१४७५
Ward Contact Number: 
9812810332
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        