समाचार
ब्यबसाय दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	निवेदकन पत्र
२.	ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३.	आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
४.	बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५.	दुई प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निबेदन दर्ता गर्ने
४.	निवेदकले तोकिएको शुल्क बुझाउदने
५.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    