सिद्ध कुमाख गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन सम्पन्न भएको छ । सभामा आव २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष भरत गिरीले प्रस्तुत गर्नुभएको थियो भने बार्षिक वजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष राम बहादुर वस्नेतले प्रस्तुत गर्नु भएको थियो । सम्पुर्ण
सिद्ध कुमाख गाउँपालिकाकाे नवौं गाउँसभा सम्पन्न । सभामा आगामि आर्थिक वर्षकालागि वजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आगामि आव २०७८/७९ का लागि रु ३२ करोड ७० लाख बजेट सार्वजनिक गरिएको हो । सभामा नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले प्रस्तुत गर्नुभएको थियो भने बजेट तथा