FAQs Complain Problems

सूचना तथा समाचार

लिफ्ट सिस्टम मार्फत खानेपानी सञ्चालन

सल्यानको सिद्धकुमाख गाउँपालीका वडा नम्बर १ उपल्लो बाँझकाँडामा लिफ्ट प्रणालीमार्फत गाउँमा खानेपानी पुगे पछि स्थानीय खुसि भएका छन । धेरै पहिले देखि खानेपानीको समस्या भोग्दै आईरहेका उपल्लो बाँझकाडाँका स्थानीय लिफ्ट सिस्टम बाट खानेपानी गाउँमै पुगे पछि खुसि भएका हुन ।

विद्यालय नगए ५ रुपैँया तिर्नुपर्ने

विद्यालयमा अनुपस्थित हुने विद्यार्थीहरु लाई सल्यानको सिद्ध माध्यमिक विद्यालयले रुपैँया तिर्नुपर्ने व्यवस्था राखेको छ ।

किसानले पाए ५० प्रतिशत अनुदानमा कृषि सामाग्री

कृषि क्षेत्रलाई आधुनिकिकरण र ब्यबसायिक रुपमा सञ्चालन गर्न सल्यानको सिद्धकुमाख गाउपालिकाले किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराएको छ । पछिल्लो समयमा कृषि पेशा छाडेर अन्य पेशा अंगाल्नेहरुको संख्या बढ्दै गएको समयमा सिद्धकुमाख गाउपालिकाले गाउपालिका भित्रका किसानहरुलाई ब्यबसायकि कृषि पेशामा आकृषित गर्

शैक्षिक सुधारका लागि निराजन माविले राख्याे अन्तर्क्रिया कार्यक्रम

सिद्ध कुमाख गाउँपालिका वडा नं ३ मा रहेको श्री निराजन मावि ढोरचौरले अाज शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम समापन गरेको छ । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक लेखा परिक्षण समिति, जनप्रतिनिधि, शिक्षक कर्मचारी , सरोकारवालाहरू विच छलफल भएको थियोे ।कार्यक्रमको उद

जनप्रतिनिधिहरूलाइ सरकार सञ्चालन, याेजना तथा बजेट तर्जुमा सम्वन्धि अभिमुखिकरण तालिम

सिद्धकुमाख गाउँपालिकाका जनप्रतिनीधिहरुका लागि स्थानीय सरकार सञ्चालन योजना तथा तर्जुमा सम्वन्धी अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख केश वहादुर विष्ट , जिल्ला समन्वय अधिकारी खिमवहादुर रायमाझीले सहजीकरण गर्नु भएको थियो । जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको तालिम

सिद्ध कुमाख गापाकाे अा.व. २०७५।७६ काे लागि निति तथा कार्यक्रम प्रस्तुत

सिद्ध कुमाख गाउँपालीका सल्यानले १९ करोड ९५ लाख ९२ हजार बजेट प्रस्तुत गरिएको छ ।  चालु तर्फ ४ करोड ८८ लाख २७ हजार अर्थात २४. ४६ प्रतिशत रहेको छ भने पुजिगत तर्फ ७ करोड ३८ लाख ३५ हजार अर्थाथ ३६.

वडा नं. ४ खार्वनमा जेष्ठ नागरिकहरुलाई सम्मान

सल्यानमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ४ को आयोजनामा वडा भित्र रहेको सम्पूर्ण जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले जेष्ठ नागरिक आफ्ना अभिभावक भएकाले उनीहरु बाट धेरै कुरा सिक्न बाँकी र

"जनतासंग जनप्रतिनिधि" रेडियो बहस

।।शिव डाँगि रेडियाे राप्ती एफ एम।।

Pages