FAQs Complain Problems

सूचना तथा समाचार

सिद्ध कुमाख गाउँपालिकामा समायोजन बाट कर्मचारी थपघट हुदै

सिद्ध कुमाख गाउँपालिकामा सरूवा भै आउनु भएका खानेपानी सरसफाइ टेक्निसियन श्री शोभाराम रावल लाइ स्वागत र यस सिद्ध कुमाख गाउँपालिकामा कार्यरत रा‍.प.

सिद्ध कुमाख गाउँपालिकामा आजदेखि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुभारम्भ ।

यस आ‍.व.मा गाउँपालिका भित्रका ५ वटै वडाका जम्मा ३२७ जनाले रोजगार पाउनेछन । शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, वडा नं ३ का वडाध्यक्ष शालिकराम बुढाथोकी, वडा नं.

सिद्ध कुमाख गाउँपालिकाले गर्याे बजार अनुगमन

सिद्ध कुमाख गाउँपालिका पशु सेवा शाखा ढोरचौरको आयोजनामा र गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा आज गाउँपालिका भित्रका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । नियमन कार्यक्रम अन्तर्गत मासुपसल, डेरी उद्योग र औषधि पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ढोरचौर, चाख्लिघाट, पटारे र मोख्ला बज

सिद्ध कुमाख गाउँपालिकामा सावुन बन्यो

सिद्ध कुमाख गाउँपालिकाको आयोजना र गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागितामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न भएको भएको छ । अपाङ्गता भएका व्यक्तिहरूमा पनि केही नयाँ काम गर्ने क्षमता हुन सक्छ भन्ने यस तालिमबाट सिद्ध भएको छ । गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूल

Pages