FAQs Complain Problems

सूचना तथा समाचार

सिद्ध कुमाख गाउँपालिकाको कोभिड १९ सम्वन्धि पछिल्लो अपडेट

पछिल्लो पटक सिद्ध  कुमाख गाउँपालिकामा १९ जनाको पिसिआर परिक्षण गरिएकोमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

यस गाउँपालिकामा हालसम्मः

क्वारेन्टाइनमा वसेको ः ३८३ जना

डिसचार्ज भएको ः ३६४ जना

पिसिआर परिक्षणः ४६० जना

कोरोना संक्रमण देखिएको ः ५ जना

कोभिड-१९ अपडेट मिति २०७७/०५/१४

कोभिड-१९ अपडेट

सिद्ध कुमाख गाउँपालिकामा हालसम्म

पिसिआर परिक्षण - ४४१ जना

आरडिटि - ३८१ जना

क्वारेन्टाइनमा डिसचार्जः ३६४

कोरोना संक्रमण देखिएकोः ४ जना

निको भएर डिसचार्ज भएकोः ३ जना

आइसोलेसनमा रहेकोः १ जना (लुहापिङ आइसोलेसन सल्यान)

शैक्षिक सत्र २०७६ को कक्षा ८ को बार्षिक परिक्षाफल प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सञ्चालन भै रहेको कक्षा ८ को परिक्षा विचैमा स्थगित भएको थियो । जारी लगडाउन र संक्रमणको जोखिमलाई मध्यनजर गरी परिक्षा भएका अनिवार्य विषयको मुल्यांकन र परिक्षा हुन बाँकी रहेका विषयहरुको आन्तरिक मुल्यांकन द्वारा नतिजा प्रकाशन गरिएको छ । परिक्षा

दस्तावेज: 

Pages